प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनमा

आदेशको पूर्णपाठमा उल्लेखित बहुमतको रायले निजगढमा नै विमानस्थल निर्माण गर्न रोक लगाएको छैन तर, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न आदेश दिएको छ ।

४ वर्ष अगाडि

कस्तो ठाउँ पहिरोको जोखिममा, कसरी थाहा पाउने पूर्व संकेत ?

पहिरोको जोखिम भएको बस्ती हो भने झनै चनाखो हुनुपर्छ। मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायहरुमा फोन गरेर सोध्न सकिन्छ। भारी वर्षा हुँदैछ भन्ने थाहा पाएपछि...

४ वर्ष अगाडि

तरकारी र फलफूलमा हानिकारक विषादीको प्रयोग, जोखिम के हुन्छ ?

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् ।

४ वर्ष अगाडि

अरुका छोराछोरीलाई लगेर विदेश जाने हो भने निम्न प्रक्रिया अपनाउनुहोस्, नत्र अध्यागमनले रोक्नेछ

त्रिभुवन विमानस्थल हुँदै विभिन्न मुलुकहरुमा जानभनि कसैको नाबालकबालिका साथमा लिएर जाने नेपाली यात्रुहरुको संख्या बढेकोले अध्यागमन विभागको कार्यालयले एक सूचना प्रकाशित गरी कडाइ गरेको हो ।

४ वर्ष अगाडि

प्राधिकरणको लापरवाहीले करेन्ट लागेर घाईते बालिकाको उपचार खर्च माग गर्दै आन्दोलन

विद्युत प्राधिकरणको लापरवाहीको कारण दोधारा चाँदनीमा बालिकालाई करेन्ट लागेर घाईते भएको भन्दै उपचार खर्च र क्षतिपूर्ती गर्दै स्थानियहरु आन्दोलनमा उत्रेका छन् ।

४ वर्ष अगाडि

लुम्बिनी प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा वृद्धि

आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएको छ । कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (४०.८८ प्रतिशत) र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.०४...

४ वर्ष अगाडि

काठमाडौंमा २८ सहित थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

४ वर्ष अगाडि

मञ्जुश्री फाईनान्सको हेटौंडा शाखा उद्घाटन, शाखा संख्या २६ पुग्यो

यसका साथै यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

४ वर्ष अगाडि

सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकको उपचारमा १० प्रतिशत छुट

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

४ वर्ष अगाडि

विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

४ वर्ष अगाडि
1 … 1,794 1,795 1,796 1,797 1,798 … 3,750