काठमाडौं । पछिल्लो समय इलेक्ट्रिक कारको माग बढ्न थालेको छ । वातावरण प्रदुषण सम्बन्धी चेतना र डिजलको मूल्य वृद्धि भएको कारण पनि मानिसहरु इलेक्ट्रिक मोटरसाइकल तथा कारप्रति आकर्षित भएका छन्...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् ।
काठमाडौं । उपत्यकाको चक्रपथ निर्माण नभएको कारण मोनोरेल ल्याउने योजना ढिलो भएको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । तीनकुनेमा वडा नम्बर ३१ को कार्यालयको भवन शिलान्यास गर्दै मेयर...
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले ऋण सम्झौतामा हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।
केही दिनदेखि सामान्य अवस्थामा रहेको शेयर बजारमा बुधवार उछाल देखिएको छ । आज नेप्से परिसूचक ४९.१७ अंकले बढेर २ हजार ६२.०६ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक...
चत खाताको हकमा विगत तीन वर्ष तथा चल्ती र कल खातको हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि कुनै पनि बैंकिङ कारोबार नगरेका खातावालको लागि बैंकले यस्तो सूचना निकालेको हो ।
प्रदेशसभा बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो। प्रचण्ड–नेपाल समूहले यसअघि नै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराइसकेका छन्।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणको लागि प्रकृया अघि बढाएसंगै कम्पनीले आइतबारदेखि शेयर कारोबार गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार नेप्सेमा सूचीकरण हुनको...
काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङको स्मार्टफोन बिक्री संख्यामा कमी आएको छ । सामसुङ सन् २०२० मा ३० करोडभन्दा मोबाइल फोन बक्रिी गरेको छ । सामसुङले यो वर्ष...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सरकारले चालू आवको पाँच महिनाको अवधिमा सेयर कारोबारबाट ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ कर संकलन गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.