काठमाडौं महानगरमा विद्यार्थीलाई दोस्रो मात्राको खोप अभियान सञ्चालन

काठमाडौं महानगरपालिकाले सोमवार विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा प्रशासनको नयाँ आदेश: के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं, २४ माघ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र...

५ वर्ष अगाडि

परिसंघको अध्ययन भन्छ-‘सीडी अनुपात लागू गर्न बैंकहरुलाई समय नदिँदा तरलता अभाव’

नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।

५ वर्ष अगाडि

‘बैंक तथा वित्तीय संस्थाले बाटो बिराए, सही बाटोमा ल्याउन राष्ट्र बैंक चुक्यो’

पुंँजी पर्याप्त भएपछि बैंकले आक्रामकरुपमा कर्जा प्रवाह गर्दा आएको साइड इफेक्टले पनि तरलता व्यवस्थापनमा चाप परेको देखिएको छ ।

५ वर्ष अगाडि

जाल्पा लघुवित्तको आइपीओमा ४४ गुणाबढी आवेदन, कतिले भरे ?

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा १७ लाख ५४ हजार ५१७ आवेदकले २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयर माग गरेका छन्।

५ वर्ष अगाडि

चावहिल र टोखामा मञ्जुश्री फाइनान्सको शाखा विस्तार

मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिल र टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। थप २ शाखासहित मञ्जुश्रीको शाखा संख्या २३ पुगेको छ।

५ वर्ष अगाडि

१४ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, सोमवार दिउँसो ३ बजे बोलकबोल

ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

५ वर्ष अगाडि

फागुन १ गतेदेखि विद्यालय खुल्ने, सोमवारबाट जोरविजोर प्रणाली हटाउन सिफारिस

सिएमसीसीले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

५ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८ हजार ७ सय ४ जना रहेका छन्

५ वर्ष अगाडि

सेयर बजार राताम्मे, ४० दशमलव ५७ अंकले घट्यो नेप्से परिसुचक

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा परेको एक लगानीकर्ता बताउँछन् ।

५ वर्ष अगाडि
1 … 2,000 2,001 2,002 2,003 2,004 … 3,749