काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ। कामकाजी व्यक्तिदेखि व्यवसायी सम्मलाई मोटरसाइकल नभई नहुने भइसकेकोले मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।
निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटाएको छ ।
काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ । समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन ओमिक्रोन भेरियन्टको त्रासको कारण...
करिब ६ महिनामा अवधिमा ४ खर्ब १७ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ३९.८४ प्रतिशत हो ।
काठमाडौं, २२ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । साताको कारोबारको अन्तिमदिन विहीवार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २१.४० ले बढेसंगै...
हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई लाभांश घोषणा गरेको छ ।
रिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।
पम्पमा १ लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ । २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् ।
हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो। त्यसपछि साउनमा पुनः आएको बाढीले त्यहाँ रहेका संरचनामा थप क्षति पुगेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.