गत पुस २९ गतेदेखि शुरु भएको मेला ४५ दिन चलेको थियो ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला २ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।
तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना सार्वजनिक गरेका छन्। उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले गोल्ड कार्ड पाउने छन् र यसले उनीहरूलाई...
१३औं फाइनल खेलिरहदा नेपालले यसपटक पनि हार बेहाेरेकाे छ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेलकाे पहिलाे हाफ गाेलरहित सकिएकाे छ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.