तेस्रो पटक सर्किट लागेपछी सोमबारका लागि सेयर बजार बन्द

बजारमा एक घण्टाको अवधिमा तेश्रो पटक अप्पर सर्किट लागेको छ ।

२ वर्ष अगाडि

नयाँ सरकार गठन पश्चात बजारमा लगातार दोस्रो सर्किट

बजार खुलेको ३ मिनेटमै नेप्से परिसुचक ४ प्रतिशतले बढेर स्थगित भएको थियो।

२ वर्ष अगाडि

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

२ वर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सोमबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सोमबार नयाँ शाखा उ‌द्घाटन गरे। यससँगै बैंकका...

२ वर्ष अगाडि

सबै मन्त्री हटाएर सानो आकारको मन्त्री मण्डल पूर्नगठनको तयारी

सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने तयारी थालेका छन् ।

२ वर्ष अगाडि

अर्थमन्त्रीमा उपाध्यक्ष बिष्णु पौडेललाई पठाउनेबारे छलफल

अर्थमन्त्रीमा उपाध्यक्ष बिष्णु पौडेललाई पठाउनेबारे छलफल भएको एमाले नेताहरुले बताएका छन् ।

२ वर्ष अगाडि

प्रधानमन्त्रीले फेरे काँध, साथ दिन अब एमाले आउँदै

काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई अब एमाले सहितका दलले साथ दिने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका...

२ वर्ष अगाडि

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएपछी नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । सोमबार बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

आजै सरकार परिवर्तन हुन्छ, सपथ हुन्छ : सुरेन्द्र पाण्डे

एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् ।

२ वर्ष अगाडि

तात्तियो राजनीतिक माहोल, प्रमुख दलले बोलाए आकस्मिक सचिवालय बैठक

सत्ता गठबन्धनमा खटपट आएको खबरसँगै राजनिितक माहोल तात्तिएको छ । सोमबार बिहानैदेखि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सोहीकारण आज बिहान बस्ने भनिएको सत्तारुढ दलको बैठक समेत स्थगित भएको छ...

२ वर्ष अगाडि
1 872 873 874 875 876 3,701