एमसीसी प्रसारण लाइनको तीनवटै ठेक्का रद्द, समयमा नै सक्न थप चुनौती

ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म महँगोमा प्रस्ताव गरेपछि तीनवटै ठेक्का रद्द गरिएको हो। ठेक्कामा अत्यधिक महँगो प्रस्ताव परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो दिएका थिए।

३ वर्ष अगाडि

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी

नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।

३ वर्ष अगाडि

एक महिनामै विदेश पढ्न जानेहरुबाट बाहिरियो १० अर्ब ७५ करोड

चालू आर्थिक वर्षको एक महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १० अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन ।

३ वर्ष अगाडि

बजारमा चिनीको कृत्रिम अभाव, अस्वाभाविक रूपमा मूल्यवृद्धि

कृत्रिम अभावले बजारमा चिनीको मूल्यप्रति किलो १ सय ६० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ। व्यापारीले चाडपर्वको मौका छोपेर भाउ बढाइरहेका छन् ।

३ वर्ष अगाडि

द्वन्द्वग्रस्त युद्ध भूमिबाट नेपाल फर्किएपछि नेपालीमा देखिएको खुशी

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम (नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्। प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर...

३ वर्ष अगाडि

नेपालबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीपको घाेषणा, राष्ट्रिय टिमबाट फिर्ता लिए नाम

क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् । कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

३ वर्ष अगाडि

विश्वकप फुटबल छनोट: नेपाल र लाओसबीचको खेल बराबरीमा

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए ।

३ वर्ष अगाडि

कोशीको मुख्यमन्त्रीमा गठबन्धनकै केदार कार्की, इन्द्र आङ्बोको दाबी पेश

नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका छन्।

३ वर्ष अगाडि

एकान्तकुना यातायात कार्यालयले सुरु गर्‍यो अनलाइन सेवा

काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले...

३ वर्ष अगाडि

इजरायलबाट नेपालीलाई लिएर उड्यो जहाज, राति काठमाडौं आइपुग्ने

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गरी ल्याउन लागेको हो । सरकारले बिहीबार बिहान नेपालीको उद्धारका लागि जहाज इजरायल पठाएको थियो ।

३ वर्ष अगाडि
1 1,062 1,063 1,064 1,065 1,066 3,712