काठमाडौं । सुनको मूल्य घट्ने क्रम आइतवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो । अघिल्लो दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार...
काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । फेङ्हे केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । केही घण्टाका लागि मात्रै काठमाडौं आएका फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी आजै...
काठमाडौँ । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औं स्थानमा पुगेको...
काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ ।
नुवाकोट,१४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठ सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । शनिवार भएको महासंघको निर्वाचनबाट श्रेष्ठ जिल्ला...
युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) आइतबार बाँडफाँड हुने भएको छ ।
जिल्ला नगर सदस्यतर्फ कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भए...
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र प्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् ।
अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा विजयी भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.