नेप्से परिसूचक ९.४२ अंकले घट्यो, १ अर्ब ८१ करोडको कारोबार

यसदिन १९३ कम्पनीको १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीलाई महासंघको आग्रह

महासंघले एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुन नहने र कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको उल्लेख गरेको...

६ वर्ष अगाडि

सहुलियतपूर्ण कर्जा कार्यविधि तेस्रोपटक संशोधन, युवा लक्षित ऋणको सीमा बढ्यो

मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको सहुलियतपूर्ण कर्जा कार्यविधिलाई मंगलबारदेखि लागु गरेसँगै युवा स्वरोजगारीका साथै कपडा उद्योग र सीटीईभीटीबाट लिइने तालिमका लागि समेत कर्जा लिन सकिने छ ।

६ वर्ष अगाडि

मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो, सचेतकमा कुर्मराज नियुक्त

मुख्यमन्त्री एवम् संसदीय दलका नेता शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । मंगलबार माधव नेपाल पक्षबीच भएको सहमति अनुसार शाही सचेतकमा नियुक्त भएका हुन् ।

६ वर्ष अगाडि

सनराइज बैंक र जोन्ताक्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य

बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

६ वर्ष अगाडि

जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न राष्ट्रिय व्यावसायिक पहलको आग्रह

हालको यस विषम परिस्थितिमा समाज र मुलुकप्रति जिम्मेवार भइ न्युनतम व्यवसायिक आचारसंहिता भित्र रही आफ्नो व्यवसायिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई एनबीआईले आग्रह गरेको छ...

६ वर्ष अगाडि

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट पछि हट्यो माधव नेपाल समूह

तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।

६ वर्ष अगाडि

प्रभु मनि ट्रान्सफरको अफर: पैसा पठाउने र पाउनेलाई उपहारै उपहार

विश्वव्यापी कोरोना महामारीका बीचमा प्रभू मनि ट्रान्सफरले सुरक्षित ढंगले चाँडपर्व मनाउन आह्वान गर्दै विषम परिस्थितिमा पनि उपहार पाइने स्किम सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

जारको पानीको पुरानै मूल्य कायम

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ ।

६ वर्ष अगाडि

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाबाट हर्जना लिन नपाउने

आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिएको विद्युत उत्पादन गर्न नसकेमा पनि हर्जना नलगाउन निर्देशन दिएको हो ।

६ वर्ष अगाडि
1 2,771 2,772 2,773 2,774 2,775 3,707