नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
कारोबार खुलेको एक मिनेट पनि नहुँदै पहिलो पोजेटिभ सर्किट लागेको नेप्सेमा २० मिनेट कारोबार रोकिएर खुलेको अर्को १ मिनेट नबित्दै दोस्रो पोजेटिभ सर्किट लागेको छ ।
पहिलो सर्किटपछि ११ बजेर २० मिनेट ५३ सेकेन्डमा खुलेको बजार ११ बजेर २१ मिनेट ३५ सेकेन्डमै दोस्रो पोजेटिभ सर्किट लागेको छ । दोस्रो सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको...
सेयर बजारमा कारोबार खुलेको एक मिनेट पनि नहुँदै ४ प्रतिशतले बढेपछि नेप्सेमा पोजेटिभ सर्किट लागेको छ । प्री-ओपनिङ नै साढे ३ प्रतिशतभन्दा बढीले उकालो लागेर खुलेको नेप्सेमा सर्किट लागेसँगै २०...
३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ लाख २० हजार कारोबार गरिएको र सो बापत लाग्ने ५.२० करोड शुल्क नलिएको एनसीएचएलले जनाएको छ। परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको...
काठमाडौं, ५ साउन । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार साँझ पहिरोले पुर्दा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गागलफेदीको सतीघट्टा घर भएका २२ वर्षीय...
काठमाडौं, ५ साउन । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ । एकै दिन २ लाख ६० हजारमा संक्रमण देखिएसँगै नयाँ रेकर्ड तोडिएको छ...
विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी...
नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्ने चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भन्दै नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।
ऋणीले २०७६ चैत, २०७७ वैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्थाले साना उद्योगीहरू लाभान्वित हुने भन्दै महासंघले स्वागत गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.