गुल्मी, ४ बैशाख । बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल...
काठमाडौं । कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ। यस योजना अन्तर्गत कम्पनीले सन् २०२०...
काठमाडौं, ४ बैशाख । विश्व महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमितको संख्या बुधबार एकै दिनमा ८४ हजार ५१५ नयाँ थपिएका छन् । पछिल्लो चारदिनमा नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएपछि बुधबार...
महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने ६० वर्षयता पहिलोपटक शून्यमा आउने आईएमएफले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले कोरोना संकटका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने...
काठमाडौं, ४ बैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको मौसममा बद्ली भएको छ । बिहिबार बिहानैदेखि मौसम बदलीको कारण हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह...
काठमाडौं, बैशाख ४ । कोरोना भाइरस विश्वभर मर्नेका १ लाख ३४ नाघेको छ । संक्रमितको संख्या संख्या २१ लाखको नजिक पुगेको छ । तथ्याङ्कअनुसार बुधबारसम्म विश्वभर २० लाख ८२ हजार...
लकडाउनका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।
काठमाडौं, ३ बैशाख । आन्तरिक उडानमा लगाएको प्रतिबन्ध पनि थप गरेको छ। बुधबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले बैठकले आन्तरिक उडानमा बैशाख १८ सम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।...
काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्न...
काठमाडौं, ३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार ८९४ जनाको परीक्षण गरिएको छ । थप कोरोना संक्रमित बिरामी भने फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता...
© 2026 Cloud Patrika. All Rights Reserved.