स्थानीय सरकारले असार १० गते सम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार माहाकाली नगरपालिका कोरोना भाइरसको कारण असार १० गते नगर सभा गरी बजेट ल्याउन लागेको हो...
कटअप मूल्य निकालेपछि त्योभन्दा बढी मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्ताले सबै सेयर पाउँछन् त्यसपछि कटअप मूल्यमा भरेकाले सेयर पाउँछन् भने त्यो भन्दा कम मूल्यमा भरेका लगानीकर्ताले समानुपातिक तरिकाले सेयर पाउँनेछन्...
काठमाडौं, ८ असार । भारतमा कोरोना संक्रमित र मृत्यु दुवैमा नयाँ रेकर्ड बनेको छ । आइतवार एकै दिन भारतमा १५ हजार ३ सय ७२ कोरोनाका नयाँ संक्रमित भेटिएसँगै संक्रमितको रेकर्ड...
काठमाडौं, ८ असार । विश्वभर कोरोना भाइरसको संक्रमणको ९० लाख नाघेको छ । आइतबार एकैदिन एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमितसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८...
आन्तरिक राजश्व कार्यालयले धितोपत्र कारोबारमा हुने पूूँजीगत लाभकर अब विद्युुतीय प्रणाली९इटीडीएस०मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले जुनसुकै राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुुुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था गरेको...
मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १-१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी...
काठमाडौं, ८ असार । काठमाडौं उपत्यकामा आइतबार रातीदेखि मध्यम–भारी वर्षा भइरहेकाले विभिन्न नदीरखोलामा बाढी आउने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ। पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा...
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो।
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा तीन जनाको आवेदन परेको छ । खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि बैशाख २४ मा जारी भएको सूचना अनुसार अध्यक्ष डा. ढुण्डीराज भट्टराई, कुष्ण...
© 2026 Cloud Patrika. All Rights Reserved.