शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको हो ।
विद्युत निर्यात र पर्यटन पुनरुत्थानले अर्थतन्त्रमा सुधार ल्याउने छ ।
धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौं आएका उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरे । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु...
ओपनएआईका अनुसार भ्वाइस इन्जिन हाल शिक्षा र स्वास्थ्य प्रविधि कम्पनीहरू सहित विश्वसनीय साझेदारहरूको सानो समूहूले मात्र प्रयोग गरिरहेको छ । जसपश्चात उनीहरुको रायसहित व्यापक प्रयोगलाई अनुमति दिने वा नदिने निर्धारण...
सुशन प्रजापतिको छायांकन गरेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका छन्। सिनेमा चैत ३० गते रिलिज हुँदैछ । यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेको छ।
अब उक्त कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुनेछ । यसअघि केन्द्रीय बैंकबाट नै सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्सको बोलकबोल हुँदै आएको थियो ।
काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो...
मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति...
© 2026 Cloud Patrika. All Rights Reserved.