थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। शनिबार ६५ वर्षीय पुरुषमा पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३१ पुगेको छ।

६ वर्ष अगाडि

‘एन्टिबडी परीक्षणले प्रतिरोधीसँग लड्न सक्ने क्षमता निर्धारण गर्ने वा नगर्ने प्रमाण छैन’

पछिल्लो समय कोरोना भाइरसबाट निको भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मानिसको शरीरमा हुने एन्टिबडीको कसरी काम गर्छ भन्नेबारे प्रश्न उब्जिएको थियो ।

६ वर्ष अगाडि

उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना

काठमाडौं, ६ बैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा...

६ वर्ष अगाडि

फागुन र चैतको विद्युत महसुल बैशाखसम्म तिर्दा जरिवाना नलाग्ने

प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरे २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै...

६ वर्ष अगाडि

कोरोना उपचार कोषमा सूर्या लाइफ इन्स्योरेन्सको ७ लाख ५० हजार सहयोग

काठमाडौं, ६ बैशाख । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसको महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग स्वरुप ७ लाख...

६ वर्ष अगाडि

२७ दिनपछि घर फर्किइन् कोरोना संक्रमित युवती

केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको थियो । दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले...

६ वर्ष अगाडि

दोस्रो कोरोना संक्रमित युवतीको रिपोर्ट नेगेटिभ

काठमाडौं, ६ बैशाख । नेपालमा दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवतीको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ। चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोरोना पोजेटिभ देखिएपछि...

६ वर्ष अगाडि

उपदेश दिँदै हिडेका १२ जना कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ पाएको २२ दिनपछि परीक्षण

संक्रमितहरु भारतबाट आएपछि बस्तीमा प्रवेश गरी ‘जाँड, रक्सी सेवन गर्न हुँदैन, धर्मप्रतिको विश्वासलाई जीवन्त राख्नुपर्छ’ जस्ता उपदेशहरु दिँदै हिडेको स्थानीयले बताएका छन् । भुल्के आउनु अगाडि उनीहरु उदयपुरकै चौदण्डी नगरपालिकामा...

६ वर्ष अगाडि

डब्लुएचओको अपिल-‘वन्यजन्तुको मासु बिक्रीमा प्रतिवन्ध लगाउ’

कोराना भाइरसको सरुवात चीनको वुहान सहरको सी फुड मार्केटबाट भएको अनुमान गरिँदै आएको छ। प्यांगोलिन वा चमेराको मासुबाट कोरोना भाइरसको संक्रमण सुरु भएको अनुमान गरिँदै आएको छ।

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, एकैदिन ३८ जनाको मृत्यु

काठमाडौं, ६ बैशाख । भारतमा कोरोन भाइरसबाट शुक्रबार एकैदिन ३८ जनाको ज्यान गएको छ । एकैदिन ९ सय २२ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १४ हजार नाघेको भारतीय अधिकारीहरुले...

६ वर्ष अगाडि
1 3,089 3,090 3,091 3,092 3,093 3,686