काठमाडौं १९, साउन । सेयर ब्रोकरको लाइसेन्स माग गर्दै नेप्सेमा करिब आधा दर्जन वाणिज्य बैंकहरुले आवेदन दिएका छन् । यो गत शुक्रबार अघि नै नेप्सेमा पेस भएको आवेदन हो ।...
काठमाडौं १९, साउन । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ९ खर्ब ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको तुलनामा यो करिब १७ प्रतिशतले बढी...
काठमाडौं, १९ साउन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आइतवार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख...
काठमाडौं, १९ साउन । ओयो होटल एण्ड होम्सले नेपालको लागि नयाँ कन्ट्री हेड नियुक्त गरेको छ । आक्रामक रुपमा व्यावसाय विस्तार गरीरहेको फेन्चाइज होटलले नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई...
काठमाडाैं, १९ साउन । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा...
काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राती सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरकाे चर्चित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु...
काठमाडाैं, १९ साउन । क्याटलान क्लब बार्सीलोना आफ्ना पूर्व ब्राजिली फरवार्ड नेयमारलाई फेरि क्लबमा भित्र्याउने तयारीमा लागेको छ । क्लबमा अधिकारीहरुले नेयमारलाई अनुबन्धित गर्नको लागि पिएसजीसँग कुराकानीको तयारी गरीरहेका छन्...
काठमाडौं, १९ साउन । नेपाली सेनाले स्विकृत दरवन्दी भित्र रिक्त रहेका पदहरुमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले विभिन्न पदहरुमा गरी ५ हजार...
टेक्सस, १९ साउन । अमेरिकाको टेक्सस राज्यमा एक युवाले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार बिहान ११ बजे टेक्ससको एल पासो क्षेत्रमा रहको सीएलओ वालमार्टमो...
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुने भएको छ । झापाको दमकमा निर्माण हुने यस परियोजनाको करीब ६४ अर्ब रुपैयाँ बराबरको...
© 2026 Cloud Patrika. All Rights Reserved.