आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ ।
काठमाडौं । राजवादीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीकाे केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरू आलोकनगरस्थित कार्यालयमा पसेर कागजात सडकमा फालि कार्यालय सचिवको कार्यकक्षमा आगो लगाएका हुन्। पार्टीका महत्त्वपूर्ण काजगात सडकमा ल्याएर...
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । काठमाडौं प्रशासनले राजावादी...
काठमाडौं । राजावादीले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन्। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको हाे।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे बोल्न तयार भएका छन् । प्रतिपक्षी दलले कुलमानको बर्खास्ती बारे प्रमलाई बोल्न पर्ने भन्दै सांसद अबरुद्ध गर्दै आएका...
काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक नै खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार नै गर्नुपरेको थियो । प्रदर्शन र सभा बिथोलिएको...
काठमाडौं । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । प्रहरीले अश्रुग्यास प्रहार भएपछि अहिले प्रदर्शनकर्ता तितरबितर भएका छन्न । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएकोमा त्यहाँको प्रहरी...
तिनकुनेमा राजवादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीबीच झडप भएको छ। राजावादी केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो ।
काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शन शुरु भएको छ। गणतन्त्रवादीहरुले काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा गरिसकेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.