काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौ, ६ चैत । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ घट्दै प्रतितोला...
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान देश नेपालले पछिल्लो ७ महिनामा ३० अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ ।
काठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी कम्पनीले प्राथमिक साधरण शेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख...
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
नेपाल बैंकको नेतृत्वमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । आयोजनामा ती बैंक तथा वित्तीय संस्थाले २ अर्ब ५२ करोड १२...
काठमाडौं, ५ चैत । कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । कुमारी क्यापिटलले निष्काशन गरेको इक्वीटी फण्डको इकाई बिहीबार बाँडफाँड गरेको हो । क्यापिटलले गत फागुन १४ गतेदेखि फागुन...
नेपाल क्लियर हाउस लिमिटेडले कनेक्ट आइपीएसमार्फत् हुने कारोबारको सीमा दोब्बर बढाएको छ । अब कनेक्ट आइपीएस मार्फत एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख...
काठमाडौं । हरेका प्रकारका तरकारीहरुमा कुनै न कुनै किसिमका पौष्टिकतत्व पाइन्छ । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा यसले रोगको सम्भावनालाई पनि निकै कम गर्छ । गाढा पहेलो र हरिया...
© 2026 Cloud Patrika. All Rights Reserved.