काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ असोज । काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन् । यो...

६ वर्ष अगाडि

प्रधानमन्त्रीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ ।

६ वर्ष अगाडि

थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

निर्जीवन बीमा कम्पनीमा कोरोनाको असर, कुनले कति आर्जन गरे बीमा शुल्क ?

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ। सानिमाले साउनमा ४ करोड र भदौंमा ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

६ वर्ष अगाडि

साउदीमा १०५८ नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

६ वर्ष अगाडि

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ३३ हजार १७४ जनाको मृत्यु भएको । ३ करोड ४८ लाख २३ हजार २१६ जना संक्रमित रहेका छन् । त्यस्तै २...

६ वर्ष अगाडि

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि अब लकडाउन नहुने

अहिले मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन्...

६ वर्ष अगाडि

नेपालमा ५ सय मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

अष्ट्रेलियनको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेस गरेको हो ।

६ वर्ष अगाडि

शनिबार उपत्यकाका यी स्थानमा ५ घण्टा विद्युत बन्द हुने

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचना अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा शनिबार दिउँसो लाइन सटडाउन हुनेछ।

६ वर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘पे नेप’सँग सम्झौता, के-के छन् सुविधा ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आईरहेकोमा थप सुविधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ ।

६ वर्ष अगाडि
1 2,785 2,786 2,787 2,788 2,789 3,701