नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा सन्दीपको जमैका ट्रिन्बागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो। चार ओभर बलिङ गरेकामा सन्दीपले ३० रन खर्चेर एक विकेट लिए।
काठमाडौं, ५ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा गएको २४ घण्टामा ६९ हजार भन्दा धेरै मानिस संक्रमित बनेका छन् । भारतमा एकैदिन ६९ हजार ६५२ संक्रमित भएका...
कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै हरितालिका तीजर गौरा पर्व लगायतका अन्य चाडपर्वमा सार्वजनिक स्थलहरुमा सामुहिक रुपमा भेला र जमघट हुने कार्यमा पूर्ण रुपमा रोक लगाएको हो ।
बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै त्यस अवधिसम्ममा तिर्नुपर्ने प्रिमियम तिर्ने समय भदौ १५ गतेसम्म थप गर्न समितिले निर्देशन दिएको हो ।
दोधारा, ४ भदौं । माहाकाली नगरपालिकामा मोटरसाइकल रुखमा ठोक्किँदा एकको मृत्यु हुनुको साथै एक गम्भिर घाईते भएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ जगदिश टोलमा मोटरसाइकल ठोक्किँदा माहाकाली नगरपालिका...
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा हरेक बैंकले एउटा मात्र शाखा दैनिक एउटा मात्र शाखा खोल्ने निर्णय गरेको हो ।
काठमाडौं, ४ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसारबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको...
काठमाडौं, ४ भदौं । काठमाडौं उपत्यकामा दुईसय जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७४ जना, ललितपुरका १८ जना र...
काठमाडौं, ४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ११...
नेप्से परिसूचक ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा पुगेको छ । यसदिन १८२ कम्पनीको ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.