स्थानीय प्रशासनले बुधबार रातीबाट लाग हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणाको तयारी गरेको छ । कोरोना भाइरसको महामारीबाट आज सबैभन्दा बढी संख्यामा संक्रमित पुष्टी भएसँगै काठमाडौंमा मानिसहरुको आवतजावत रोक्नु पर्ने...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भएको हो ।
यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न थप शेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। अर्थमन्त्रालय राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका...
काठमाडौं, २ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको...
काठमाडौं, २ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार उपत्यकामा २ सय ५...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसदिन १८९ कम्पनीको १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएको छ...
काठमाडौं, २ भदौं । प्रभु क्यापिटलको निःशुल्क डिम्याट खाता योजना भदौ मसान्तसम्म थप गरेको छ । ‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ प्रभु...
सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाइसकेको बैंकले बताएको छ। यस्तो छुट खराब कर्जाका ऋणीले भने नपाउने भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.