सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।
काठमाडौं, १४ पुस । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी उपत्यकाका तीनै जिल्लामा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन थालिएको जनाएको...
नेप्सेमा सूचीकृत ५ कम्पनीको लाभांश पाउन शेयर किन्ने आज ९पुस १४ गते० अन्तिम दिन रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमाको सेयरमूल्य समायोजन भएको छ ।
काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।
सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खाद्यान्नको कमी, मुद्रा अवमूल्यन र विदेशी मुद्राको सञ्चिति अभाव जस्ता विषयले अहिले संकट सिधा अगाडि देखिएको हो। श्रीलंकको मुख्य ऋणदाता चीन हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार महासंघ सचिवालयमा एक स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.