बजार खुलेको डेढ मिनेटमा ९ करोड १९ लाखको सेयर कारोबार

कारोबार खुलेको एक मिनेट पनि नहुँदै पहिलो पोजेटिभ सर्किट लागेको नेप्सेमा २० मिनेट कारोबार रोकिएर खुलेको अर्को १ मिनेट नबित्दै दोस्रो पोजेटिभ सर्किट लागेको छ ।

६ वर्ष अगाडि

खुलेको ३५ सेकेन्डमै नेप्सेमा लाग्यो फेरि सर्किट, ४० मिनेट कारोबार बन्द

पहिलो सर्किटपछि ११ बजेर २० मिनेट ५३ सेकेन्डमा खुलेको बजार ११ बजेर २१ मिनेट ३५ सेकेन्डमै दोस्रो पोजेटिभ सर्किट लागेको छ । दोस्रो सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको...

६ वर्ष अगाडि

कारोबार खुलेको ५३ सेकेन्डमै नेप्सेमा पोजेटिभ सर्किट

सेयर बजारमा कारोबार खुलेको एक मिनेट पनि नहुँदै ४ प्रतिशतले बढेपछि नेप्सेमा पोजेटिभ सर्किट लागेको छ । प्री-ओपनिङ नै साढे ३ प्रतिशतभन्दा बढीले उकालो लागेर खुलेको नेप्सेमा सर्किट लागेसँगै २०...

६ वर्ष अगाडि

एनसीएचएलद्धारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन,लकडाउनमा ५ करोडको सेवा निशुल्क

३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ लाख २० हजार कारोबार गरिएको र सो बापत लाग्ने ५.२० करोड शुल्क नलिएको एनसीएचएलले जनाएको छ। परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको...

६ वर्ष अगाडि

काठमाडौंमा पहिरोबाट एक जना युवकको मृत्यु

काठमाडौं, ५ साउन । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार साँझ पहिरोले पुर्दा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गागलफेदीको सतीघट्टा घर भएका २२ वर्षीय...

६ वर्ष अगाडि

फेरि तोडियो कोरोना संक्रमितको रेकर्ड, भारतमा अहिलेसम्मको धेरै फेला

काठमाडौं, ५ साउन । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ । एकै दिन २ लाख ६० हजारमा संक्रमण देखिएसँगै नयाँ रेकर्ड तोडिएको छ...

६ वर्ष अगाडि

देशभर वर्षा : कहाँ-कहाँ छ बाढी पहिरोको उच्च जोखिम ?

विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी...

६ वर्ष अगाडि

‘२० करोडसम्मको विशेष पुनर्कर्जाले ठूला उद्योगलाई राहत हुँदैन’ -परिसंघ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्‍ने चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भन्दै नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।

६ वर्ष अगाडि

घरेलु तथा साना उद्योग महासंघद्धारा मौद्रिक नीतिको स्वागत

ऋणीले २०७६ चैत, २०७७ वैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्थाले साना उद्योगीहरू लाभान्वित हुने भन्दै महासंघले स्वागत गरेको...

६ वर्ष अगाडि

पीएसओ र पीएसपीको नयाँ लाइसेन्स स्थगित

राष्ट्र बैंकले एक सूचना निकाल्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार आइतबारबाट सैद्धान्तिक सहमति प्रदान गरिएका संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको जनाएको हो ।

६ वर्ष अगाडि
1 2,915 2,916 2,917 2,918 2,919 3,688