पामको विकल्प बन्दै भटमासको तेल, सात महिनामा ५ अर्ब ९४ करोडको निर्यात

व्यवसायीक तेल उत्पादनका लागि नेपालमा कमै मात्र खेती गरिने भटमासको तेलको निर्यात तथ्यांक हेर्दा नेपाली कृषकको भाग्य भटमास खेतीले नै बदल्न सक्छ कि भन्ने आशा पालाएको छ ।

६ वर्ष अगाडि

‘कमेडी च्याम्पियन’ को ग्रान्डफिनाले सोल्टीमा

काठमाडौं, १३ फागुन । कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते होटल सोल्टी हुने भएको छ । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच...

६ वर्ष अगाडि

तरकारीको मूल्य घट्यो, गोलभेंडा र काउलीको मूल्य वर्षकै कम

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सार्वजनिक मूल्य सूची अनुसार मंगलबार नेपाली सानो गोलभेंडाको प्रतिकेजी थोक मूल्य १८ रूपैयाँ छ। जुन, यो वर्षकै कम हो।

६ वर्ष अगाडि

सवारी साधनको आयातमा गिरावट, ४ अर्व ३३ करोडले ह्रास

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।

६ वर्ष अगाडि

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ सय पुग्यो, कुन देशमा कति ?

काठमाडौं, १३ फागुन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ। चीनमा २ हजार ६ सय ६३ र अन्य देशमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका...

६ वर्ष अगाडि

कलंकीमा ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दिएपछि…

काठमाडौं, १२ फागुन । कलंकीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार साँझ थानकोटबाट कलंकी आउँदै ट्रकको ब्रेक फेल भएपछि स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा...

६ वर्ष अगाडि

फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता

पोखरा, १२ फागुन । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । सोमबार दिउँसो डुंगा पल्टिँदा काठमाडौंमा घुम्न गएका काठमाडौं महानगरपालिका-१०, कपनका रामशरण लुइँटेल बेपत्ता भएका हुन् ।...

६ वर्ष अगाडि

सात महिनामा कृषिजन्य सामग्री आयातमा बाहिरियो ३३ अर्ब

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार १२ अर्ब ७० करोड रुपैयाँको चामल, पाँच अर्ब ९७ करोड रुपैयाँको...

६ वर्ष अगाडि

घरमा साना बच्चाहरु छन् ? यस्ता खेलबाट टाढा राख्नुहोस्

काठमाडौं । बच्चाहरुमा जे कुरापनि छिटो सिको गर्नसक्ने क्षमता हुनगर्नसक्ने क्षमता हुन्छ । उनीहरु कतै देखेको कुरालाई दैनिक जीवनमा उतार्न खोज्छन् । अहिले सामजिक सञ्जालमा पब्जी र ब्लु ह्वेल पछि...

६ वर्ष अगाडि

चीन जाने नेपालीको भिसा शुल्क वृद्धि, कति बढ्यो ?

काठमाडौं, १२ फागुन । चीन सरकारले नेपाली नागरिकले तिर्नुपर्ने भिसा शुल्क वृद्धि गरेको छ। काठमाडौंस्थित चिनियाँ दूतावसाले भिसा सेवा आवेदेन केन्द्र स्थापना गरेसँगै शुल्क लगभग दुई गुनाले बढाएको छ ।...

६ वर्ष अगाडि
1 3,193 3,194 3,195 3,196 3,197 3,684