सूचीकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछिको आइतबारको सेयर कारोबारमा गिरावट आएको छ ।
काठमाडौं । कात्तिक ३ गतेदेखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव भेटिएको छ ।
काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...
वातावरण विभागका अनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।
मकवानपुरमा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३...
त्रिभुवन विमानस्थल सूचारु भएको छ । करीव ४ घण्टा अवरुद्ध भएको विमानस्थल साँझ ९ः४० बाट सूचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण अस्तव्यस्त बनेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.