कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले...
काठमाडौं, ५ जेठ । आइतबारमा कोरोना संक्रमितको संख्या ९५ हजार नाघेको छ । एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या ९५ हजार ६ सय ९८...
काठमाडौं, ५ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना...
उपाधिको दावेदारका रुपमा हेरिएको दिवेशले टप टुमा पुगेर उपाधि जित्न भने सकेनन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्। फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्।
०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको...
चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति...
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
काठमाडौं, ४ जेठ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मोरङको विराटनगर...
न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशमा फलफूल तथा तरकारीमा विषादी तथा उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् पठाउनको लागि भनिएको छ ।
हालको परिस्थितिमा कारोनाको भाइरसको सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोभिड बीमा गराएको समूहले जनाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.