जाडोयाममा शरीरको ख्याल त गर्नै पर्यो, यसका वावजुत आफुलाई सदावहार स्टायलिस देखाउन सकिने फेसन डिजाइनर सुरक्षा रेग्मीको भनाइ छ ।
मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
जीवनमा तपाईंलाई के पाउनु छ वा के हासिल गर्नु छ त्यो हिसाबमा आफ्नो लक्ष्य निर्धारित गर्नुहोस् । सँधै आफ्नो रुची अनुसारको काम गर्नुहोस् यसले तपाईंलाई कहिल्यै दुःखी बनाउँदैन ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोवार सङ्ख्यालाई आधार मानी भार...
पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कडा परिश्रमको साथ आफ्नो सपना साकार पार्न लागि परेका सुनारले फरक क्षमता हुनेहरुले पनि साहासिक काम गर्नसक्छ भन्ने पुष्टी गर्न सगरमाथा आरोहणको योजना बनाएको बताए ।
ग्लोबल आइएमई बैंकले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नबिलबैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशकतारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे ।
हालै सम्पन्न भएको कोप–२६ मा सन् २०३० सम्ममा वनफडानी अन्त्य गर्ने र वन क्षेत्र पुनःस्थापित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशहरुमध्ये ब्राजिल पनि एक हो।
© 2026 Cloud Patrika. All Rights Reserved.