आज कारोबार रकममा भने केही सुधार भएको छ । विहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३० लाख रुपैयाँ...
सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा...
काठमाडौं, ३० भदौ । असोज १ गते लागु हुने गरी विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले कर्जा तथा निक्षेपमा लागुहुने नयाँ ब्याजदर सार्वजनिकर गरेका छन् । सार्वजनिक नयाँ ब्यादरमा अभिकांश बैंकहरुले...
काठमाडौं, ३१ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेको छ । १ बजेसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेर प्रतिकित्ता ६६९ रुपैयाँमा कारोब्ँर भईरहेको छ...
काठमाडौं, ३१ भदौ । साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार सु्रु भएको १ घण्टा (१२ बजेसम्म) शेयर बजार ६७.४१ अंकले घटेर २८२१.६४ अंकमा झरेको छ । अहिलेसम्म २१६ कम्पनीको...
बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ...
काठमाडौं, ३१ भदौ । विहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । बुधबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको छापावाल सुनको...
बैंकले दशैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दती खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो ।
उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.