फुकुओका । फुकुओका नेपाल सोसाईटीको २५ औं अधिवेशनले शिव शर्माको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सोसाइटीको वरिष्ठ उपाध्यक्षमा माधव सिग्देल, उपाध्यक्षहरुमा सुजन केसी, मुक्तिनाथ ढकाल र महिला...
काठमाडौं, २ साउन । । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।...
बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो नीति जारी गर्न लागिएको हो ।
काठमाडौं, २ साउन । कास्कीको गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। गएरातिदेखि अविरल परेको वर्षाका कारण माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर...
एक पर्यटन व्यवसायि यसलाई 'लुट उडान'को संज्ञा दिन्छन् । उद्दार भनेको त केही सिमित मान्छेलाई आपतकालिन अवस्थाबाट तत्काल उद्दार गरी ल्याउनु हो । टिकट काट्न सक्ने क्षमताका लाखौं मानिसलाई ल्याउन...
काठमाडौं, २ साउन । काठमाडौं उपत्यकाका चार हजार जनाको नमुना (स्वाब) परीक्षण गर्दा तीन जनामा मात्र कोरोना संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका...
रियलको यो इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि हो । रियलले लिगको एक खेल बाँही रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन बनेको हो ।
मुलुकमा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत जेठमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा छ ।
रियलमी सिक्स र रियलमी सिक्स आई स्मार्टफोनहरु नेपाली बजारमा आइपुगेका छन् । रियलमी फाइभ प्रोको विकसित स्वरुप रियलमी सिक्सले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अपग्रेडहरु ल्याएको कम्पनीले बताएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.