प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन् ।
यस वर्षको दसैंमा मात्र करिब ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट सटही गरेका छन् ।
आज बडादसैं आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई देशभर हर्षउल्लासका साथ मनाइदैछ ।
अब त्यस्ता प्रकृतिका कर्जामा पनि बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह सीमा (लोन टु भ्यालु रेसियो) तोकिदिएको छ ।
काठमाडौं २८, असोज । चाडबाडका बेला प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई बिस्तार गरेको र थप कडा पारेको छ । दुर्घटना हुने प्रमुख कारण मध्ये मदिरा सेवन एक भएकाले खपत...
साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपालले भारतसँग भिड्ने भएको छ
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।
एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको छुट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता...
अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु गर्न पाउने भएका छन् ।
बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.