आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सितलहरको उच्च सम्भावना

पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिन अत्यधिक चिसो बढ्नेछ ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई र बीओकेलाई मर्जरको अन्तिम स्वीकृति, नाम भने परिवर्तन

यसअघि ग्लोबल आईएमई बैंक र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

४ वर्ष अगाडि

एक वर्षमा नेपाल भित्रिए ६ लाख १४ हजार पर्यटक, सबैभन्दा बढी भारतीय

सन् २०२२मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी नेपाल भ्रमणका लागि आएका छन्।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब नाघ्यो

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.०२९ विन्दुमा पुगेको छ ।

४ वर्ष अगाडि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, हेलिकप्टरबाट पुष्प वृष्टि (फोटोफिचर)

उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। कार्यक्रमका दौरान हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

४ वर्ष अगाडि

काम नलाग्ने नोटबाट बनाएको ब्रिकेटका टुक्रा बेच्दै राष्ट्र बैंक, बोलकबोल आह्वान

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।

४ वर्ष अगाडि

इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति बने एलन मस्क

ट्वीटरका मालिक एलन मस्क इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति बनेका छन् ।

४ वर्ष अगाडि

प्रदेश– १ मा सरकार गठनका लागि ८ दिनको समय, कांग्रेस प्रतिपक्षमै निश्चित

९३ सदस्यीय यस प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । प्रदेश- १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले...

४ वर्ष अगाडि

टेलिकमको ‘फाइभ-जी’ चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ‘ट्रायल’ स्थगित

प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् ।

४ वर्ष अगाडि

कुमारी-एनसीसी मर्जर: कुमारी बैंकको नामबाट थाल्यो एकीकृत कारोबार

राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलीयतको व्यवस्था गरेको छ । जसको कारण बैंकहरु पुसमसान्त भित्रै कारोबार गरिसक्ने प्रयास गरिरहेका छन् ।

४ वर्ष अगाडि
1 … 1,530 1,531 1,532 1,533 1,534 … 3,737