टी-२० विश्वकप शुरु, कुन–कुन टिम छन् सहभागी ?

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा शुरू हुनेछ ।

४ वर्ष अगाडि

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

४ वर्ष अगाडि

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बारे अध्ययन गरिने, सहकार्यका लागि महासंघले आईएफसीसँग सम्झौता गर्यो

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी)बीच सहकार्यको सम्झौता भएको छ ।

४ वर्ष अगाडि

अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्यो, जवाफ दिने म्याद तीन दिन

आचार संहिता विपरित लाइसेन्स वितरण गर्न लागेको भन्दै निर्वाचन आयोगले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई स्पष्टिकरण सोधेको छ ।

४ वर्ष अगाडि

एथ्लेटिक्सतर्फ १० हजार मिटरमा सन्तोषीले जितिन स्वर्ण पदक

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन्

४ वर्ष अगाडि

डलरको मूल्य वृद्धि प्रभाव : जापानी येन ३२ वर्षयताकै कमजोर

जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर बनेको छ । अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको...

४ वर्ष अगाडि

अस्ट्रेलियामा विद्यार्थीले फूलटाइम काम गर्न नपाउने

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने निर्णय गरेको छ।

४ वर्ष अगाडि

एकै दिन ६ सय ४१ मोटरसाइकल कारवाहीमा

तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुनेछ ।

४ वर्ष अगाडि

मंसिरसम्म लम्बियो गाडी,मोटरसाइकल र मदिरा आयातको प्रतिबन्ध

असोज २८ गतेसम्मका लागि भन्दै यसअघि १० मध्ये ६ बस्तुको आयात खुलाएकोमा सरकारले ४ बस्तुको प्रतिबन्धलाई पुन निरन्तरता दिएको हो।

४ वर्ष अगाडि

‘आईएमई साथैमा मोबाइल हातैमा, १०लाख खातैमा’ योजनाको साप्ताहिक विजेता सार्वजनिक

काठमाडौं, २८ असोज । आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ ।...

४ वर्ष अगाडि
1 … 1,640 1,641 1,642 1,643 1,644 … 3,739