पाउरोटीको एक टुक्रा खाएको कारण कुनै हानी भने हुँदैन । तर, यसको नियमित सेवनले स्वास्थ्यमा नराम्रो असर पार्छ । धेरै व्यक्ति बिहानको नास्ता पाउरोटीको सेवन गरी दिनको सुरुवात गर्छन्, जसले...
शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ८.९० अंकले बढेर २२३९.६० विन्दुमा पुगेको हो ।
काठमाडौं महानगरमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । महानगरको वडा नम्बर १५ मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।
यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ,निष्पक्ष नभएको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले निर्वाचन निष्पक्ष हुन नसकेको...
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ ।
अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेखेको अधिकारीहरूले बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा यसै वर्ष संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षक छूट अफर ल्याएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.