काठमाडौं, १५ भदौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो। उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय...
वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वटै प्रदेशस्थित विभिन्न संघसंस्थाहरुलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारको सहयोगहरु गरेको जानकारी पनि कम्पनीले दिएको छ ।
सरकारले हालै र्ई–कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो ।
काठमाडौं, १५ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय ९०,...
काठमाडौं, १५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको...
यसदिन १८९ कम्पनीको ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।
काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको...
© 2026 Cloud Patrika. All Rights Reserved.