कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

काठमाडौं । मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले...

६ वर्ष अगाडि

न्युजिल्याण्ड भर्सेस भारतः लगातार तिन खेलको अन्तिममा छक्का हानेर खेल जित्ने टिम बन्यो भारत

काठमाडौं । न्युजिल्याण्डको भ्रमणको क्रममा रहेको भारतिय टिम लगातार तिन खेलमा अन्तिममा छक्का हानेर खेल जित्ने टिम बनेको छ । न्युजिल्याण्ड विरुद्धको पहिलो खेलमा भारतका श्रेयस अय्यरले अन्तिममा छक्का हान्दै...

६ वर्ष अगाडि

फुटबलको ‘डाइहार्ट’ फ्यानमा हृदयघातको उच्च जोखिम

अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको एक अध्यायन अनुसार फुटबल फ्यानमा हृदयघातको उच्च जोखिम रहेको हुन्छन् । २०१४ को विश्वकपमा जर्मनीसँग ऐतिहासिक हार बेहोर्नुपरेका बेला ब्राजिलका फ्यानहरुको र्याल परीक्षण गरेको थियो ।

६ वर्ष अगाडि

प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ माघ । विहिवार रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य शुक्रवार पुन घटेको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो । विहिवार प्रतितोला ७६ हजार ३...

६ वर्ष अगाडि

कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनद्धारा छैठौं आपतकालिन अवस्था घोषणा

विश्व स्वास्थ्य संगठनले इतिहासमै छैटौं पटक विश्वव्यापी स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणबाट दुई सय भन्दा बढी मानिसको निधन भएसँगै संगठन यस्तो निष्कर्षमा पुगेको हो ।

६ वर्ष अगाडि

गोहीले घाँटीमा लगाएको टायरको माला निकाल्नेलाई पुरस्कार घोषणा

पछिल्लो केही वर्षयता एक गोहीले घाँटीमा टायरको माला लगाएको छ । उसले यो माला कुनै रहरले गहनाका रुपमा भने लगाएको होइन । इण्डोनेसियाको एक तलाउमा गोहीको घाँटीमा केही वर्षअगाडी अड्किएको...

६ वर्ष अगाडि

सामसुङले सार्वजनिक गर्यो ‘५जी ग्यालेक्सी ट्याब्लेट’, मूल्य कति ?

काठमाडौं । दक्षिण कोरियाली विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड...

६ वर्ष अगाडि

जैविक सुन यार्सागुम्बा, के को लागि प्रयोग गरिन्छ ?

बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको...

६ वर्ष अगाडि

इपिएलमा क्रिस गेल पोखरा राइनोजबाट खेल्ने

गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ। टि २० मा सबभन्दा धेरै रन बनाउने खेलाडी र आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ।

६ वर्ष अगाडि

धितोपत्र बजारः नेप्से साढे १९ अंकले बढ्दा झण्डै २ अर्बको कारोबार

काठमाडौं, १६ माघ । साताको अन्तीम दिन धितोपत्र बजारमा सुधार देखिएको छ । विहिवार नेप्से परिसूचक १९.५१ अंकले बढेर १ हजार ३ सय २५.३८ अंकमा पुगेको छ । विहिवार ‘क’...

६ वर्ष अगाडि
1 3,237 3,238 3,239 3,240 3,241 3,683