वार्षिक १ अर्ब ६ करोडको व्हिस्की खान्छन् नेपाली, कुन देशबाट बढी भित्रिन्छ ?

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ ।

७ वर्ष अगाडि

सुनको भाउ यथावत, चाँदीको बढ्यो

काठमाडौं, ११ मंसिर । बुधवार सुनको भाउ यथावत नै रहेको छ । मंगलवार कारोबार भएको छापावाल सुनको मूल्यमा कुनैपनि परिवर्तन नहुँदै बुधवार पनि प्रतितोला ७१ हजार २ सय रुपैयाँमा नै...

७ वर्ष अगाडि

सीमा नाकामा शसस्त्र प्रहरीले निगरानी बढायो

दोधारा,११ मंसिर । शसस्त्र प्रहरीले माहाकालीको सीमा नाकामा निगरानी बढाएको छ् । पछिल्लो समय माहाकाली नगरपालिकाको भारतबाट अवैध रुपमा नेपाल भित्रिने सामग्री केही कम भए पनि सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।...

७ वर्ष अगाडि

नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक सम्पन्न

काठमाडौं,११ मंसिर । नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक मंगलबार काठमाडौमा सम्पन्न भएको छ । बैठकमा मञ्चका माध्यममार्फत धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मञ्चका...

७ वर्ष अगाडि

इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्यामा दोब्बर वृद्धि

२०७६ असोजसम्म वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या २५, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ८९ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

७ वर्ष अगाडि

एनआईसी एशिया क्यापिटललाई ‘आईएसओ सर्टिफाइड’ प्रमाणपत्र

काठमाडौं, ११ मंसिर । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५ सर्टिफाइड’ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै एनआईसी एशिया क्यापिटल आईएसओ ९००१ः२०१५ सर्टिफाइड प्राप्त गर्ने पहिलो मर्चेण्ट...

७ वर्ष अगाडि

मेडिकल कलेज र सरकारबीच सहमति, अतिरिक्त शुल्क समायोजन प्रक्रिया आजैदेखि

चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।

७ वर्ष अगाडि

मारुती सुजुकी ‘अल्टो’को रेकर्ड ब्रेक व्यापार, १९ वर्षमा ३८ लाख कार बिके

मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।

७ वर्ष अगाडि

जगदगुरु महायोगी सिद्धबाबामाथि चरित्र हत्या गर्ने दुष्प्रयास,संगठित गिरोहहरु सक्रिय

काठमाडौं, १० मंसिर । जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाको चरित्र हत्या गर्न एक गिरोह सक्रिय भएको छ । रामानन्दाचार्य सेवा पीठ चतरा, श्रीराम तारक ब्रम्ह पीठ सुनसरी चतरा...

७ वर्ष अगाडि

‘द हन्ड्रेड’ क्रिकेटको तालिका सार्वजनिक,सन्दिप आवद्ध टिमको खेल कहिले ?

काठमाडौं, १० मंसिर । इङ्ल्यान्डड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने खेलको तालिका मंगलबार सार्वजनिक भएको...

७ वर्ष अगाडि
1 3,344 3,345 3,346 3,347 3,348 3,681