बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर ब्रोकर कार्यालयको डिस्प्ले बोर्ड बन्द गर्न, कार्यालय छिर्नेहरुलाई अनिबार्य रुपमा मास्क ब्यवस्था गर्न र सेनिटाईजर प्रयोगमा ल्याउन निर्देशन समेत दिएको छ ।
काठमाडौं, ६ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट...
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया प्रवेश रोकको घोषणा गरेका छन् । शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई प्रवेशमा रोक लगाएको घोषणा गरेका हुन्...
बुधबार विहान करिब १० बजे आफ्नो विद्यालयभन्दा करिब १४ किलोमिटर टाढा श्री भगवती हिमालयन मा.वि. बतासे पुगेका श्री सहिद स्मृतिका ८७ जना विद्यार्थी गएको २४ घण्टापनि नबित्दै अर्थात विहिबार करिब...
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हो...
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा क्यानडाका प्रधानमन्त्री जस्टिनबिच कोरोनाभाइरसको संक्रमण बढ्दै गएको कारण तत्कालको...
काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जनाले आत्महत्या गरेका छन्। अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले दिल्लीको सफरजंग अस्पतालबाट हाम फालेर आत्महत्या गरेका हुन् । उनलाई बुधबार...
काठमाडौं, ६ चैत । समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वकिय सचिव विश्वदीप पाण्डेको अनुसार ब्याक पेन’ भएर बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका...
चालू आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या १६४ वटा रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पुर्वाधार...
काठमाडौं, ६ चैत । इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । महामारी फैलिए यता...
© 2026 Cloud Patrika. All Rights Reserved.