काठमाडौं । प्राविधिक सूचनाहरूलाई सुरक्षित गर्न जति प्रयास गरिएपनि सहज बन्न सकेको छैन् । ह्याकरहरुबाट बचाउन लागि विकासोन्मुख देशहरुको प्रयास ह्याकरहरुले सजिलै भत्काएर डाटा ह्याक गरिरहेका छन् । साइबर आक्रमणबाट...
काठमाडौं,११ मंसिर । नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने ६ जना पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने...
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ ।
काठमाडौं, ११ मंसिर । बुधवार सुनको भाउ यथावत नै रहेको छ । मंगलवार कारोबार भएको छापावाल सुनको मूल्यमा कुनैपनि परिवर्तन नहुँदै बुधवार पनि प्रतितोला ७१ हजार २ सय रुपैयाँमा नै...
दोधारा,११ मंसिर । शसस्त्र प्रहरीले माहाकालीको सीमा नाकामा निगरानी बढाएको छ् । पछिल्लो समय माहाकाली नगरपालिकाको भारतबाट अवैध रुपमा नेपाल भित्रिने सामग्री केही कम भए पनि सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।...
काठमाडौं,११ मंसिर । नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक मंगलबार काठमाडौमा सम्पन्न भएको छ । बैठकमा मञ्चका माध्यममार्फत धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मञ्चका...
२०७६ असोजसम्म वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या २५, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ८९ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।
काठमाडौं, ११ मंसिर । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५ सर्टिफाइड’ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै एनआईसी एशिया क्यापिटल आईएसओ ९००१ः२०१५ सर्टिफाइड प्राप्त गर्ने पहिलो मर्चेण्ट...
चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ ।
मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.