शुक्रबार राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण

काठमाडौं, २५ पुस । केही दिन पहिले देखिएको सुर्यग्रहणपछि शुक्रवार चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण नेपाली समय अनुसार रातको १० बजेर ५२ मिनेटबाट सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्ये हुने...

६ वर्ष अगाडि

प्रदेश ३ को नाम र राजधानी टुंगो

काठमाडौं, २५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रदेश ३ को स्थायी राजधानी र नामकरणको विषयमा सहमति जुटेको छ । नेकपा प्रदेश ३ संसदीय दलको पटक पटक गरी...

६ वर्ष अगाडि

नवनियुक्त अध्यक्ष ढुंगानाले गरे पद बहाली, प्रतिस्पर्धीलाई मिलेर काम गर्न आग्रह

काठमाडौं, २५ पुस । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पद बहाली गरेका छन् । अर्थमन्त्री युवराज खतिवडासँग शपथ लिए लगत्तै ढुंगानाले पद बहाली गरेका हुन् । गत...

६ वर्ष अगाडि

तनहुँमा बस दुर्घटना: दुईको मृत्यु,१७ घाइते

दमौली, २५ पुस । तनहुँको घिरिङ गाउँपालिका–३ बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। शुक्रबार बिहान पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख...

६ वर्ष अगाडि

महानगरले उठाउन सकेन भाटभटेनीसँग कर, करोड भन्दा धेरै तिर्न बाँकी

विगत तीन वर्षदेखि महानगरलाई सम्पत्ति कर नतिरेको भाटभटेनीलाई पटक–पटक ताकेता गर्दा पनि करबापतको रकम बुझाउन नआएको महानगरपालिकाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले बताए ।

६ वर्ष अगाडि

जानकी फाइनान्सले २२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २५ पुस । जनकपुरस्थित जानकी फाइनान्सको २३औं बार्षिक साधारणसभाले २२ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको २३औं बार्षिक साधारणसभाले बोनस सेयरसम्वन्धी प्रस्ताव पारित गरेको हो । सभाले...

६ वर्ष अगाडि

प्रतितोला ९०० रुपैयाँ घट्यो सुनको भाउ, कति छ तोलाको ?

काठमाडौं, २५ पुस । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । विहिवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार ९०० रुपैयाँ घट्दै...

६ वर्ष अगाडि

संसार घुमेर नेपाल मन पराउने मान्छे

गायक, संगीतकार तथा चलचित्रकर्मी नारायण रायमाझी आफूलाई एकान्तप्रेमी भन्न रुचाउँछन् । एकान्त स्थानमा बस्ने, नयाँ-नयाँ रचनामा नै व्यस्त हुने उनलाई धेरै साथी बनाउन, धेरै होहल्ला हुने ठाउँमा बस्न मन पर्दैन...

६ वर्ष अगाडि

अवैध गिट्टी-बालुवा उत्खननको विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या

साथी रोशन यादवसँग मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो। उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले...

६ वर्ष अगाडि

श्रीस्वस्थानी व्रतकथा मेला सुरु, यस्तो छ स्वस्थानीको महिमा

काठमाडौं, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि...

६ वर्ष अगाडि
1 3,270 3,271 3,272 3,273 3,274 3,682