वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन्।
काठमाडौं, २ जेठ । नुवाकोटमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । नुवाकोट तारकेश्वर गाउँपालिकाको २१, २५ र २९ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था...
सरकारले गरेको लकडाउनको कारणले सो अवधिमा भुक्तानी सन्तुलनमा सुधार भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा...
गत बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ३.६७ प्रतिशत रहेको छ । बैशााख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत...
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।
काठमाडौं, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । कालिकोटबाट २४, दैलेखका...
राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अमेरिकी दुतावासको आयोजनामा जुन १९ अर्थात असार ५ गते ६ बजे साँझ हुन लागेको भर्चुअल कन्सर्टमा गायक पोखरेलले प्रस्तुति दिने लागेका दुतावासले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.