धरान उपमहानगरपालिकामा उपनिर्वाचनको गतिविधि बढ्यो,उम्मेदवारहरुको दौडधूप

काठमाडौं १८ कात्तिक । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको गतिविधि बढ्न थालेका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागी सत्तारुढ दल नेकपा र प्रतिपक्षी...

७ वर्ष अगाडि

हाइड्रोपावरको सुरुङभित्र पसेका ४ जना कामदार सम्पर्कविहीन

काठमाडौं, १८ कात्तिक । बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन हाइड्रोपावरको सुरुङभित्र ४ जना कामदार सम्पर्कविहीन भएका छन् । कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा कामदार सम्पर्कविहीन भएका...

७ वर्ष अगाडि

‘रेड लेडी’, ४० वर्षदेखि कपालका साथै घरका सबै सामान रातो रंगको

काठमाडौं । मानिसहरुको रुचि अनेक हुन्छ, केही मानिसलाई कुनै रंग असाध्यै मन पर्छ । धेरैजसो मानिसहरु त आफूलाई मन पर्ने बाहेक अन्य कुनै प्रकारका सामान तथा लुगा पनि मन पराउँदैनन्...

७ वर्ष अगाडि

भक्तपुरको वडा-वडामा निःशुल्क जिमखाना

व्यायमशालामा साइक्लिङ, वाकिङ, मकिजम्प लगायत शारीरिक अभ्यास गर्न चाहिने सामग्री सामग्रीहरु रहेका छन् । एकातिर स्वस्थ रहने अर्कातिर शुल्कतिर नपर्ने कारण नगरपालिकाको शारीरिक व्यायामशालामा दिनहुँ भिड लाग्ने गरेको छ ।

७ वर्ष अगाडि

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ कात्तिक । सोमवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आइतवार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार २ सय रुपैयाँले...

७ वर्ष अगाडि

‘टिकटक’ को पहिलो स्मार्टफोन सार्वजनिक, के-के छन् विशेषता ?

काठमाडौं । सोसल मिडिया ‘टिकटक’ कम्पनी ‘बाइट डान्स’ले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘स्मार्टिसान जियांगुओ प्रो ३’ नामक स्मार्टफोन लञ्च गरेको हो । कम्पनीले यस अघि स्मार्टफोनमा...

७ वर्ष अगाडि

मेलम्चीको पानी वितरणका लागि चोक-चोकमा ‘क्रसिङ’ निर्माण गरिने

काठमाडौं, १८ कात्तिक । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पानी वितरणका लागि विभिन्न चोकमा ‘क्रसिङ’ निर्माण गरिने भएको छ । सडकको एउटा दिशामा रहेको पाइपलाई अर्कोतर्फ लैजानका लागि क्रसिङ गर्ने गरी सडक...

७ वर्ष अगाडि

डेपुटी गभर्नर विवाद:पौडेलको संयोजकत्वमा छानविन समिति,श्रेष्ठ स्वतः निलम्बनमा

राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको वैठकले समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो । समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका...

७ वर्ष अगाडि

सुकुटे दुर्घटना : मृत्यु भएका १७ जनाकै सनाखत (नामावली सहित)

दोलखाबाट काठमाडौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो । सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ ।

७ वर्ष अगाडि

जगदम्बा मोटर्सको सक्रियतामा सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २

काठमाडौं । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको...

७ वर्ष अगाडि
1 3,385 3,386 3,387 3,388 3,389 3,681