लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । लघुवित्तको आईपीओलाई इक्रा नेपाल ग्रेड ४ रेटिङ दिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलद्धारा जारी विज्ञप्ति अनुसार दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड उडान हुनेछ।
काठमाडौं, १२ असार । गण्डकी प्रदेशबाट शुक्रबार थप नौ जना कोरोनालाई जितेर घर फर्किएका छन्। स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार कोरोनालाई जित्ने ९ जना सबै...
काठमाडौं । भारतको उत्तरी राज्य विहारमा चट्याङका कारण ८३ जनाको ज्यान गएको छ । बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर २३ जिल्लामा गरी ८३ जनाको...
बलात्कार घटनामा सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । यस्तैगरि १२ प्रतिशत (१७ जना) आफ्नै परिवारका सदस्यहरु, बुवा (७), दाजु (३), ससुरा (२), परिवारकाअन्य सदस्य (५) घटनामा...
काठमाडौं, ११ असार । उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा...
प्राधिकरणले तोकेका प्रक्रिया पूरा गरि उडान हुने र हवाइ यात्राका दौरान यात्रुलाई कोरोना संक्रमण नहोस भन्ने उद्देश्यले यस्तो नमुना उडान गरिएको कम्पनीको भनाइ छ ।
पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
काठमाडौं, ११ असार । नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.