एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनको खातामा

आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्णपदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हासिल गरेको हो ।

३ वर्ष अगाडि

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई मन्त्रालयले सोध्यो ११ बुँदे स्पष्टीकरण

कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकार जिम्मेवारीका साथ सम्पादन नगरेको मन्त्रालयको आरोप छ ।

३ वर्ष अगाडि

क्रिकेटर लामिछानेविरुद्ध मुद्दा स्थगित

आज सुनुवाइको पेसी तारिख तोकिएपनि न्यायाधीश अभावका कारण मुद्दा स्थगित भएको हो ।

३ वर्ष अगाडि

बेइजिङ जाँदै प्रधानमन्त्री प्रचण्ड, नेपाल-चीन बिजनेस समिटमा सम्बोधन गर्ने

आजै अपराह्न ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

३ वर्ष अगाडि

नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप टिमसँगै चीन नजाने

नेपालले आउँदो बुधबार मंगोलिया र आइतबार माल्दिभ्सससँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहेमा नेपाल क्वाटरफाइनल प्रवेश गर्नेछ । जहाँ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश ‘ए’ रहेका छन् ।

३ वर्ष अगाडि

मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने समय अझै अनिश्चित

यस वर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउन रोकिएको थियो । तर, साउन २७/२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ ।

३ वर्ष अगाडि

५ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको...

३ वर्ष अगाडि

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी घोषणा गरेका थिए।

३ वर्ष अगाडि

नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने-‘यस्ता दिनहरु कहिलै बिर्सिन सकिँदैन’

सामाजिक सञ्जाल मार्फत तत्कालीन नाकाबन्दीको बेला भूकम्पपीडित जनता पालभित्र बसेको र ग्याँसको लाइनमा लागेको तस्बिर सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा नाकाबन्दी पराजित गरेको स्मरण गरेका हुन् ।

३ वर्ष अगाडि

सहमतिपछि शिक्षक महासंघ शान्त, राहत शिक्षक केन्द्रीय समिति आन्दोलित

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले संयुक्त विज्ञिप्त जारी गर्दै सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने घोषणा गरेका हुन् ।

३ वर्ष अगाडि
1 1,090 1,091 1,092 1,093 1,094 3,712