सडक सुरक्षामा उदासिन सरकार :अकालमा ज्यान गुमाउँदै सर्वसाधारण

सरकार भन्दा बलिया यातायात व्यवसायी भएको मुलुकमा उनीहरुले कानून मान्नु पर्दैन । फलस्वरुप कैयौं सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको हो । यसले न प्रधानमन्त्रीलाई पोल्छ, न गृहमन्त्रीको मन दुख्छ ।...

४ वर्ष अगाडि

आव शुरु भएको पाँच महिनासम्म पनि बजेट पारित गर्न नसक्ने यी हुन पाँच स्थानीय तह

आगामी आर्थिक वर्षको बजेट संघीय सरकारले १५ जेठ, प्रदेशले १ असार र स्थानीय तहहरुले १० असार भित्र ल्याइसक्नु पर्छ । बजेट असार मसान्त भित्र पारित गरी १ साउनबाट कार्यान्यनमा लैजानु...

४ वर्ष अगाडि

बेथानचोक दुर्घटनाका मृतकमध्ये १३ को खुल्यो पहिचान

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्न...

४ वर्ष अगाडि

विश्वकपको दोसो सेमिफाइनल : मोरक्को र फ्रान्स भिड्दै

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ ।

४ वर्ष अगाडि

विश्वकप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।

४ वर्ष अगाडि

काभ्रेकाे बेथानचाेकमा ‘रिजर्भ बस’ दुर्घटना १७ जनाको मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बस दुर्घटना भएको छ ।

४ वर्ष अगाडि

सिर्सिया नदी दुर्गन्धितको प्रमुख कारक उद्योगको फोहोर पानी

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ ।

४ वर्ष अगाडि

वाणिज्य बैंकले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

अहिले बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधरण बचतमा कम्तीमा ७.१३३ प्रतिशत ब्याज दिँदै आएका छन् ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

४ वर्ष अगाडि
1 1,542 1,543 1,544 1,545 1,546 3,721