नेपाली सेनाले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ ।
सरकारकाले चार किल्ला खुलाई कृषि/गैर कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न मातहतका निकायहरूलाई निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी प्रभावित भएको छ भने ऋण लिने सेवाग्राही समेत समस्यामा...
यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुलाएको छ ।
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढ्दो छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर गर्दै राजीनाम मागेको हो ।
संसारकै धनीमध्येका एक मस्कसँग विहीबार हुने सो भेटमा ट्विटरका कर्मचारीले प्रश्न पनि सोध्न सक्ने बताइएको छ । यसको जानकारी ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले कर्मचारीलाई इमेलमा दिएका हुन् ।
काठमाडौं, ३१ जेठ । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वकपमा अष्ट्रेलिया छनोट भएसँगै एसिया महादेशका ६ टिम पुगेका हुन् । अन्तरमादेशीय...
नेपालमा अहिले संचालनमा रहेको काठमाडौंस्थित त्रिभुवन विमानस्थल गन्तब्य विमानस्थल मात्र हो । समितिले भने गौतमबुद्धलाई नयाँ अवधारणामा संचालन गर्न निर्देशन दिएको हो । यसले विमानस्थलले विजनेश पाउने अपेक्षा गरिएको छ...
सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा...
कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.