डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ती जिल्लामा बिजुली उपलब्ध गराउन कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर प्राधिकरणले काम गरिरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्।
जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा 'अनसोल्ड' भएका छन् ।
धनुषाको इनर्वा स्टेशनमा लामो समयदेखि थन्किएको नेपाली रेल आजबाट १० दिनसम्म नियमित गुड्ने छ । तर, रेलमा यात्रु भने हुने छैनन् । जयनगर–कुर्था रेलमार्गमा बिहान १० बजेदेखि रेल सञ्चालनको तयारी...
नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
कहिलेकाँही काम गर्दैजाँदा आफूले चाहेजस्तो भएन भने वा काम बिग्रियो भने यसले हाम्रो मन मस्तिष्कमा यति धेरै प्रभाव पार्छ कि जसलाई हामी सजिलै भुल्न वा छाड्न सक्दैनौं ।
कामको व्यस्तता र भागदौडको बीचमा कहिलेकाँही हामीलाई समयमा खाना खाने फुर्सद पनि हुँदैन । कतिपय अवस्थामा हामी खाना नखाई दौडिरहेका हुन्छौं ।
कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको कुल सञ्चालन आय ८.३६ प्रतिशतले बृद्धि भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.