काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।
सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खाद्यान्नको कमी, मुद्रा अवमूल्यन र विदेशी मुद्राको सञ्चिति अभाव जस्ता विषयले अहिले संकट सिधा अगाडि देखिएको हो। श्रीलंकको मुख्य ऋणदाता चीन हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार महासंघ सचिवालयमा एक स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।
उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकमा बिरामी नबिन शाहको नाममा रहेको खाता नं. १९४०१६४३३४७०००११ मा रकम जम्मा तथा ९८६०२२४३७३ र ९८४९६१९३१० मा सम्पर्क गरी सहयोग गर्न सकिने दाजु प्रेम शाहले...
प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।
शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको छ ।
उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप महिलातर्फको उपाधि नेपालले जितेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.