संसदको दुवै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद बैठकमा गुटेरेसको सम्बोधनबाहेक अन्य एजेन्डा राखिएका छैनन् ।
आर्थिक मन्दीले खसीबोका तथा च्याङग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएको छ। मूल्य घटाउँदा पनि च्याङ्ग्रा बिक्री नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समस्या भएको छ ।
अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।
काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । समितिले प्रतिवेदनसहितको उक्त विधेयक मंगलबार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । नयाँ मर्यादा क्रमानुसार...
राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको...
नयाँ दिल्ली । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले बताएका छन् । घरेलु बजारमा प्याजको उपलब्धता कायम...
सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो ।
शेयर बजारझिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको हो । यसदिन २८७ कम्पनीको ६९ करोड ४२ लाख २२ हजार २१७...
सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए ।
योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती मानन्धर पत्रकार सम्मेलनमै बेहोस भएकी छिन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.