लिङ्क्डइनले निकाल्यो ७१६ कर्मचारी

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायन रोस्लान्स्कीले फर्मको सञ्चालनलाई सुव्यवस्थित बनाउने उद्देश्यले यो कदम चालेको बताए ।

३ वर्ष अगाडि

पसलमा सूर्तिजन्य पदार्थको पोस्टर टाँसे कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न सचेत गराएको छ ।

३ वर्ष अगाडि

डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारमा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

यौन दुर्व्यवहार मुद्दामा दोषी ठहरिएका ट्रम्पले मानहानी सम्बन्धमा ३० लाख र दुर्व्यवहार सम्बन्धमा २० गरी जम्मा ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनु पर्ने छ ।

३ वर्ष अगाडि

कित्ताकाट खोल्ने सरकारको निर्णय मन्त्रालयबाटै फिर्ता

अहिले भू–उपयोग नियमावलीमाथि संशोधन गर्न पुनः गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्थापन महाशाखाका अनुसार अझै सहज र सरल ढंगले गर्ने गरी भू–उपयोग नियमावलीलाई संशोधन गर्न फाइल फिर्ता पठाइएको...

३ वर्ष अगाडि

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र रियाल मड्रिड

स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

३ वर्ष अगाडि

नेपाल भित्रियो सर्वाधिक रुचाइएको ‘नेक्सन ईभी म्याक्स’

कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो...

३ वर्ष अगाडि

हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविमा प्रतिबन्ध

काठमाडौं । विभागीय प्रमुखको टेबलमा हेल्मेटले हानेर तोडफोड गर्ने आंशिक शिक्षक ललित विष्टलाई त्रिभुवन विश्वविद्यालयले प्रतिबन्ध लगाएको छ भने नेपाल प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ। विष्टले गत वैशाख...

३ वर्ष अगाडि

रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ, कारबाही गर्दैनौं

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक...

३ वर्ष अगाडि

अब विदेशबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने

यसअघि विदेशबाट आउनेलाई आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउँथे। उक्त व्यवस्था अनुसार विमानस्थल भन्सार कार्यालयले कयौं मोबाइल जफत गर्ने गरेको थियो।

३ वर्ष अगाडि

दुखनीदेवीले जन्माइन् छाती जोडिएका जुम्ल्याहा

काठमाडौं । कोसी अस्पतालमा सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । शिशुको छाती जोडिएको छ भने टाउको, पेटदेखि मुनिको...

३ वर्ष अगाडि
1 1,300 1,301 1,302 1,303 1,304 3,717