काठमाडौं । नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६०३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ७६ जनाको नतिजा पोजिटिभ आएको हो ।...
यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्ष पश्चात् हुन लागेको यो समारोहलाई विश्व समुदायले चासोका साथ हेरेको छ । राज्याभिषेकका लागि एक हजार करोड भन्दा बढी खर्च...
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
दुर्घटनापछि प्राधिकरणको सेफ्टी विभागले सिम्रिकका सबै हेलिकोप्टरको विस्तृत निरीक्षण, वायुयानको उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने जनाउँदै शुक्रबार उक्त कम्पनीलाई ग्राउन्डेड गरिएको बारे पत्र पठाएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी...
डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक...
सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लब खुमलटारसँग २–४ गोलले पराजित भएको छ ।
नेपाल एयरलाइन्सले इलाम–काठमाडौं गर्दै आएको उडान तालिकामा परिवर्तन गरेको छ।
संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय भविन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.