स्पोटीफाइले पनि गर्दैछ कर्मचारी कटौती

स्पोटीफाइ माइक्रोसफ्ट र अल्फाबेटको बाटो पछ्याएको देखिन्छ । जसले कम्पनीको राजस्वका कारण कर्मचारी कटौतीको घोषणा गत हप्ता मात्र गरेका थिए ।

४ वर्ष अगाडि

पर्यटन मन्त्रीका चूनौति : जीर्ण निकायमा पुनर्जिवन

सुरुवाती दिनमा आक्रामक अभिव्यक्तिका कारण चर्चामा आएका किराती अहिले मन्त्रालय मातहतका निकायमा आकस्मिक अनुगमन र व्रिफिङमा व्यस्त छन् । यो काम पुरा भएपछि उनी काममा होमिनु पर्नेछ । त्यसपछि शुरु...

४ वर्ष अगाडि

बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध

प्रहरीले बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध लगाएको छ । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि खुल्ला भाँडोमा पेट्रोलियम पदार्थ बेच्नेलाई कारबाहीको चेतावनी दिएको हो ।

४ वर्ष अगाडि

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको हो। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।

४ वर्ष अगाडि

काठमाडौं वडा नं ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्था

काठमाडौं महानगरपालिका वडा नं. ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।

४ वर्ष अगाडि

संसद भवनअघि आत्मदाहको प्रयास गरेका प्रेमले लेखेका थिए-‘देशमा गरिखाने अवस्था नभएकोले मृत्यु रोज्न बाध्य भए’

विभिन्न उद्योग व्यवसायमा असफलता पाएको, ऋण लागेको, सरकारले उद्योग व्यवसायलाई सहयोग नगरेको जस्ता कारणबाट आफू विचलित भएको सबै कथा उनले फेसबुकमा लेखेका छन् ।

४ वर्ष अगाडि

महाकाली नदीले बगाउँदै गरेको किशोरीको एक युवकले गरे सकुशल उद्धार

दोधारा । महाकाली नदीले बगाउदै गरेको एक किशोरीलाई दोधारा चाँदनीका एक युवकले सकुशल उद्धार गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ निवासी वर्ष २३ कि आशा बस्नेतले आफ्नी...

४ वर्ष अगाडि

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प: एक जनाको मृत्यु, दर्जनबढी घरमा क्षति

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

४ वर्ष अगाडि

मापदण्ड भन्दाबढी धूँवा फाल्ने २५८ सवारी साधन कारबाहीमा

मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, कारोबार ३ अर्बमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)८.१५ अंकले बढेर २१७३.२५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८...

४ वर्ष अगाडि
1 1,481 1,482 1,483 1,484 1,485 3,721